३ कार्तिक २०८३, मंगलबार

कर्पोरेट

‘एनएमबि सरल बचत फण्ड-ई’ को इकाई बाँडफाँड, कसले कति पाए ?

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ को इकाई बाडफाँड गरिएको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड भदौ १७ गते भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त फण्ड आज बाँडफाँड गरिएको हो । क्यापिटका अनुसार ९२ हजार ५९४ जना इकाईधनीहरुले ५ करोड ७४ लाख