काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुदा नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशत बढी खुद नाफा