कर्पोरेट « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

कर्पोरेट

काठमाडौं उपतयकामा १६ गतेदेखि लकडाउन गर्ने निर्णय, के-के खुला गर्न पाईन्छ ?

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकमा बैशाख १६ गतेदेखि लकडाउन लगाउने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले बिहीबार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । निषेधाज्ञामा औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिद वाहेक