काठमाडौं । मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ संस्थापक शेयर र आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता सेयर गरी ५ लाख २० हजार ३५५ कित्ता सेयर लिलामी आजदेखि खुला गरिएको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३८८ कित्ता सेयर लिलामी खुला भएको छ । एनआईसी एसिया