३ कार्तिक २०८३, मंगलबार

कर्पोरेट

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) र नेपाल विज्ञापन संघ (आन) बीच सहकार्य सुरु भएको छ । आइतबार आनको कार्यालय शान्तिनगरमा आयोजित समारोहमा इम्शनका अध्यक्ष सीताराम विलासी र आनका अध्यक्ष सोमप्रसाद धितालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझदारीअनुसार दुवै संस्थाले आफ्ना हरेक कार्यक्रम दुवै