काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६९.६४ प्रतिशतले बढेर १५ करोड ४३ लाख २१ ह्जार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा खुद नाफा ५ करोड ७२ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै, गत असारमसान्तसम्ममा लघुवित्तको