३ कार्तिक २०८३, मंगलबार

कर्पोरेट

एनआईसी एशिया क्यापिटलले ३ वटै म्युचुअल फण्डको लाभांश घोषणा गर्यो, कुनको कति ?

काठमाडौं । एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको ९३ औँ बैठकले आर्थिक वर्ष वर्ष २०७७–७८ का लागि एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले