काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय रुकुमकोटमा कार्यरत कर्मचारी सुनिता गौतमका पति तिलक गौतमलाई क्यान्सर रोगको उपचार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । क्यान्सर अस्पताल चितवनमा करिब ४ महिना बसाई पश्चात आर्थिक अवस्था नाजुक भएर उपचार खर्च जुटाउन नसक्दा घर फर्कनु परेको थियो । उपचारको क्रममा निजको