काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर सूचीकृत गरिएको छ । आइतबार नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक, गरिमा विकास बैंक, नागरिक लगानी कोष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र हकप्रद सेयर सूचीकृत गरिएको हो । आइतबार नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख