काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ४३ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४४ लाख ४६ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक