कर्पोरेट « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

कर्पोरेट

सिर्जना फाइनान्सको १४.२७% लाभांश पारित, सिटिजन्स बैंकसँग प्राप्तिमा जाने

काठमाडौं । सिर्जना फाइनान्सको १४.२७% लाभांश पारित गरिएको छ । फाइनान्सको २० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १४.२७% लाभांश पारित गरेको हो । जसमा १३.५९ प्रतिशत बोनस सेयर र बाँकी ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । सभाले सेयर संरचनालाई परिवर्तन गर्दै संस्थापकतर्फ ५२ प्रतिशत