काठमाडौं । गलत सूचना प्रकाशित गर्ने किसान लघुवित्तको नेप्सेले कारोबार रोक्का गरि स्पष्टीकरण सोधेको छ । किसान लघुवित्तले मूल्यमा प्रभाव पार्ने गरी गलत सूचना प्रकाशित गरेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारदेखि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ भने तीन दिनभित्र स्पष्टीकरण माग गरेको हो