काठमाडौं । ज्यास्मिन हाइजिन प्रोडक्ट्सद्वारा उत्पादित र नेपालमा बनेको पहिलो स्यानिटरी प्याड ब्राण्ड सेफ्टीले आफ्नो शृँखलामा महिनावारी कप र ट्याम्पन्सलाई हालै प्रस्तुत गरेको छ । सेफ्टी स्यानिटरी प्याड्स सुलभ मुल्यमा विश्वस्तरीय गुणवत्ताका स्यानिटरी प्याडहरुको लागि परिचित छ । ‘रेगुलर’ देखि अत्यन्त पातलो ‘अल्ट्रा’ प्याडहरु सम्मको यसका विभिन्न उत्पादनहरुमा अब महिनावारी