सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो वचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले कोषको बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागरिकलाई आवद्ध गराई बृहत रूपमा “नागरिक पेन्सन योजना” संचालनमा ल्याइएको हो । सहभागिता सम्बन्धी व्यवस्था यस योजनाअन्र्तगत आय आर्जन गर्ने,