काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद निष्कासन एजेण्डा हटाएको छ । संस्थाले आइतबार सूचना प्रकाशित गरि १ः१ अनुपात (सतप्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने जनाएको थियो । तर सोमबार सशोधित सूचना प्रकाशित गरेर हकप्रद सेयर निष्कासनको अजेन्डा हटाएको छ । हकप्रद निष्कासन गर्ने भनेपछि सेयरमूल्यमा आइतबार १० प्रतिशतले बृद्धि