काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभा अह्वान गरेको छ । लघुवित्त संस्थाले चैत २९ गते दोस्रो वार्षिक साधारण सभा लम्कीचुहा, वलिया, कैलालीमा बिहान ११ बजेबाट शुरु हुने जनाएको छ । सभामा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने