काठमाडौं । सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ । ब्रोकर कार्यालयदेखि बैंकहरूमा डिम्याट खाता खोल्नेको लाइन लाग्ने गरेको छ । माघ ३० गतेदेखि चैत्र ६ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने ४ लाख ५० हजार ८२२ जनाले नयाँ डिम्याट एकाउण्ट खोलेका छन् । माघ महिनाको ३० गते २७ लाख