काठमाडौं । नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका मरासिनी बैंकको सोमबार बसेको बैठकबाट सर्वसम्मत रुपमा चयन भएका थिए । शपथ ग्रहण कार्यक्रममा