कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

राष्ट्रिय बीमा संस्थानलाई विगत दाँजेर हेर्दा उत्साहजनक छैनः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले राष्ट्रिय बीमा संस्थाको विगत दाँजेर हेर्दा उत्साहजन नभएको बताएका छन् । बीमा संस्थानको ५४ औँ बार्षिकोत्सवको अवसर बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “बीमा संस्थानको विगत दाँजेर हेर्दाखेरि त्यति उत्साहजनक हामी पाउँदैनौ । यस कुराको हामीले कुनै न कुनै रुपमा