काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस बर्ष ६.०४ प्रतिशतले नाफामा गिरावट आएको हो । त्यस्तै, संस्थाको चुक्ता