१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

वार्षिकोत्सवका अवसरमा नेपाल एसबिआई बैंकद्वारा  ‘एमडीज् कप फुटसल टूर्नामेन्ट’ सम्पन्न

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागीतामा एमडीज् कप फुटसल टूर्नामेन्ट- २०८३ आयोजना गरेको छ । असार २८ गते काठमाडौं स्थित धनयन्तरी फुटसल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त प्रतियोगिताले कर्मचारीहरू बीच आपसी