कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

दुई दिनमा सुनको मूल्य १९ सय रुपैयाँले बढ्यो, मंगलबार कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेर ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य१० रुपैयाँले बढेर १ हजार ३