काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी आज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ को सभा सम्पन्न गरेको हो । सभाले लाभांश सहितका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ । कम्पनीले २०७७ असारसम्मको खुद