काठमाडौं । नेपालको क्यापिटल मार्केटमा पछिल्लो समय खुल्लामुखी सामूहिक लगानी कोषहरु (म्युचूअल फण्ड)को बजारसमेत बिस्तार हुँदै जान थालेको छ । बजारमा सक्रिय मर्चेन्ट बैंकहरुमध्ये एनआईबीएल एस क्यापिटलले एक वर्षअघि एनआईबीएल सहभागिता फण्ड नामको खुल्लामुखी योजना सञ्चालनमा ल्याएपछि अन्य मर्चेन्ट बैंकहरुसमेत बिस्तारै खुल्लामुखी ल्याउन कस्सिएका छन् । पछिल्लो समयको बजारमा खुल्लामुखी