काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस राष्ट्रपति विद्यादेबी धण्डारीले प्रतिनिधि सभा भंग गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मन्त्री पदका लागि सिफारिस गरेका उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्रलिाई साथ दिएका छन् । मन्त्री लेखराज भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव