कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

संसद विघटन विरुद्ध सार्वेच्च जाने तयारी, आज रिट दायर नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न दिएको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि सर्वाेच्च अदालतमा रिट दायर गर्ने कानुनवीदहरुले बताएका छन् । तर, सर्वोच्च अदालतमा आज रिट दायर नहुने भएको हो । रिट दायरको तयारीमा रहेका कानुनविद्हरुका अनुसार रिट दायरका लागि भोलि बिहानै अदालती प्रकृया सुरु गर्ने