कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

संघद्वारा पहिलो NRNA Mobile Blood Bus हस्तान्तरण

काठमाडौं । प्रतिकुल मौसममा रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन संचालन भएको एनआरएनको “घुम्ती रगत बस परियोजना” अन्तर्गत पहिलो घुम्ती रगत बस गैरआवासीय नेपाली संघले भरतपुर महानगरपालिकाको मार्फत नेपाल रेडक्रस सोसईटी चितवन क्षेत्रीय रक्तसंचार, भरतपुरलाई पौष ३ गतेका दिन हस्तान्तरण गरियो । संघको