काठमाडौं । एक्सनएड नेपालले आफ्नो सत्रौं राष्ट्रिय समाजिक लेखाजोखा आज पुष ३ गते सम्पन्न गरेकोे छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक्सनएड नेपालले आफ्नो १७ औं वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम भर्चुअल माध्यमबाट गरेको हो । सामाजिक लेखाजोखा कार्यक्रममा एक्सनएड नेपालले सन् २०१९ तथा २०२० मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत,