काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५% को छुट उपलब्ध गराउने सम्झौता भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लि.ले बुटवल, भैरहवा, गुल्मी,