काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९४ सय ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि २५ रुपैयाँले