काठमाडौं । नेपालको ठूलो लगानीको जलविद्युत आयोजनामा लगानी गर्न रुसले इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी गर्ने इच्छा देखाएको हो ।अव लामो समयदेखि थाति रहेको पश्चिम सेती आयोजना बन्ने आशा पनि