कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

हालसम्मकै ठूलो ८ करोड कित्ता आईपिओ निष्काशन अनुमतिका लागि इन्फास्ट्रक्चर बैैंक धितोपत्र बोर्डमा

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक ८ करोड कित्ता आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । बैंकले यही मंसिर ८ गते धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै निवेदन दर्ता गराएको छ । एनआईबिएल एस क्यापिट बिक्री प्रबन्धक रहेको छ । सो आईपिओ हालसम्मकै सबैभन्दा ठूलो हो