कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश दिने

काठमाडौं । किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो