२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

जोन्टाक्लब काठमाडौँले ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्याप्टप वितरण गर्यो

काठमाडौं । काठमाडौँको जोन्टा क्लबले यस वर्ष केटी र महिला हिंसाका घटनालाई सहयोग पुर्याउन ललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौता गर्यो । केटीहरु र महिला हिंसामा कार्यरत कन्ट्रोल रुमलाई सहयोग पु¥याउने हिसाबले क्लबले २१ फेब्रुअरी २०२१ मा ललितपुर महानगरपालिका, जावलाखेलमा ४ वटा डेस्कटप र २ वटा ल्याप्टप प्रदान गरे ।जोन्टा वकिल