काठमाडौं । लगानीकर्ताहरुको सङ्गठनका प्रतिनिधिहरूले शेयर धितो कर्जाको सीमा परिवर्तन नगर्न माग गर्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहका प्रतिनिधिहरूले संयुक्त रुपमा राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई ज्ञापन