कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

आइक्यान परिषद्मा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को परिषद्द्वारा गठित ‘रजिस्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्स’ ले परिषद्मा पेस गरेको प्रतिवेदनमा समेटिएका केही विषयप्रति यस नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको गम्भीर ध्यानाकर्षण भएको छ । संघले प्रतिवेदनका विवादास्पद सिफारिसप्रति पूणतः असहमति प्रकट गरेको छ । स्तरोन्नतिको नाममा अवैज्ञानिक ढंगले चार्टर्ड एकाउन्टेन्टहरुको