कर्पोरेट « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

कर्पोरेट

नेपाल दुरसंचार र नबिल बैंकबीच पेमेन्ट गेटवे सम्झौता

काठमाडौं । नेपाल दुरसंचार कम्पनी र नबिल बैंक बीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ । नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ र नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । टेलिकमले १६ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकसँग पेमेन्ट