२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

घाटामा रहेको गोर्खाज फाइनान्सले गर्यो चमत्कार, नाफा १७८.२० प्रतिशत बढ्यो

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थियो । गत वर्षको यस अवधिको तुलनामा १७८.२० प्रतिशतले बढी खुद नाफा आर्जनन गरेको हो