कर्पोरेट « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

कर्पोरेट

अख्तियारको छानबिनमा १२ आयोजना, ६८ आयोजना गुणस्तरहीन

काठमाडौं । प्राविधिक परीक्षण गरेका ११ राष्ट्रिय गौरवसहित ६८ आयोजना गुणस्तरहीन रहेको राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ । गुणस्तरहीन १२ आयोजनामाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल पठाएको छ । वार्षिक प्रतिवेदनमा १ सय ७ आयोजनाको प्राविधिक परीक्षण गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १, संघीय मामिला तथा सामान्य प्रशासन