२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

महिला सहयात्रा लघुवित्तले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । महिला सहयात्रा लघुवित्तले गत आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको माघ ७ गते सम्पन्न १२२ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि