कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

जिससको अधिकार कटौतीका विषयमा महासंघ बागमती प्रदेशको गम्भीर आप्पती

बिश्व अधिकारीहेटौंडा । जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश समितिले नेपालद्धारा प्राकृतिक स्रोत (ढुंगा,गीट्टी,बालुवा) उत्दखनन्का सन्र्दभमा जारी मापदण्ड र परिपत्रका विषयमा गम्भीर असहमति जनाएको छ । महासंघको बुधबार काठमान्डौंमा बसेको पूर्ण बैठकले गृह मन्त्रालयले जिससमा रहेको ढुंगा,गीट्टी,बालुवा जिल्ला अनुगमन समितिलाई बेवास्ता गर्दै घुमाउरो तरीकाले प्रमुख जिल्ला अधिकारीलाई प्राकृतिक स्रोतको