काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरी २०६७ मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक आज दश वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ । सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक