१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

नेपालको धेरै तलब सुविधा लिने महिला खुञ्जेली, वार्षिक पौने २ करोड रुपैयाँ बुझिन्

काठमाडौं । नेपालमा धेरै तलब सुविधा लिने महिलामा मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली हुन् । उनले वार्षिक तलब, भत्ता सहितको सुविधा बापत गत आर्थिक वर्ष पौने २ करोड रुपैयाँ लिएकी छिन् । सम्भबतः नेपालमा सबैभन्दा धेरै तलब बुझ्ने महिला मध्येमा उनी नै पहिलो महिला हुन् । नेपालमा सरकारी