कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

सरकारको कडा एक्सन ३१५ फर्मलाई कारवाही, २८ को कारोबार रोक्का

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा १ हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ । अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने ३ सय १५ फर्मलाई जरिवाना र २८ फर्मको कारोबार रोक्का गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । तइस्तै, जरिवानामा परेका र्फमहरुबाट