काठमाडौं । आइतबार सेयर कारोबार खुलेको पहिलो हावरको १० मिनेट निबत्दै ३१ अंकले नेप्से उकालो लागेको छ । आज ११ बजेर १० मिनेट जाँदा परिसूचक ३१.१४ अंकले बढेर १८०९.२६ अंक माथि पुगेको हो । जुन पछिल्लो दिनको तुलनामा १.७५ प्रतिशतले बढी हो । नेप्से परिसूचकले १८०० को सीमा पार गरेको