कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

बीमा समिति अध्यक्षबाट सपथ लिए गुराँस लाइफका नवनिर्वाचित अध्यक्ष दुगडले

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्का नव नियुक्त अध्यक्ष विवेक दुगडले सपथ लिएका छन् ।गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मंसिर ४ गते दशौं वार्षिक साधारण सभाबाट सम्पन्न भए पश्चात सोहि दिन बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा विवेक दुगड़लाइ चयन गरेको थियो । उनले बीमा समितिले