काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्वासडरमा मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई चयन गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच ब्राण्ड एम्बासडरमा श्रेष्ठलाई नियुक्ती गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको