१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

नेप्से १३.०७ अंक बढेर २१७८.५७ अंकमा बन्द, निर्जीबन बीमा समूहमा आकर्षण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.०७ अंकले बढेको छ । बुधबार दिनभर २०५ कम्पनीको १ करोड ५ लाख ३४ हजार १५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ४८ लाख ४२ हजार ५९७ रुपैयाँको कारोबार भएको छ । मंगलबार थोरै अंकले घटेको नेप्से परिसूचक बुधबार १३.०७ अंकले