१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

नेफ्रा बैंकको आइपीओ माघ २ देखि ६ गतेसम्म निष्काशन गरिने, आवेदकहरुको हात खालि नहुने अनुमान

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्व बराबरको सार्वजनिक निष्काशन आउँदो माघ ०२ देखि माघ ०६ सम्म ल्याउने भएको छ । आइपीओ निष्काशनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरेको छ । निष्काशन सम्बन्धी सम्पूर्ण कार्य