कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

राष्ट्रिय बाणिज्य बैंकले कमायो तिन महिनामा ८२ करोड, अन्य सूचक कस्तो ?

काठमाडौं । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले चालु आवको पहिलो त्रैमासमा ८२ करोड ९२ लाख खुद नाफा गरेको छ । बैंककले गगत आवको सोही अवधीमा १ अर्व १२ करोड कमाएन सफल भएको थियो । कोरोनाको कारण व्याज र साँवा उठाउन नसक्दा बाणिजइ बैंकको नाफामा २७ प्रतिसतले ह्रास आएको छ